बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मर्मतपछि खुल्यो कागबेनी–कोरला सडक

मुस्ताङ । कोरलानाका जोड्ने कागबेनी–चैले सडक आजदेखि सञ्चालनमा आएको छ । शनिबार बिहानदेखि सडक मर्मत सुरु गरिएकामा कागबेनी–कोरला सीधा यातायात सेवा ३६ घण्टापछि सञ्चालनमा आएको हो । जिल्ला प्रशासन कार्यालयको समन्वयमा...