पोखरा । पोखरामा कार दुर्घटना हुँदा पोखराका व्यवसायी रेशम थापाको मृत्यु भएको छ। बेगनासताल नजिक पचभैयामा उनी आफैले चलाएको कार दुर्घटना भएको थियो। साँझ दुर्घटना हुँदा गम्भीर घाइते उनको उपचारका...