मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विश्लेषक दाहाल भन्छन् : कर्णालीमा विकास होइन, राज्यले दिने न्यायको अभाव छ

सुर्खेत । लेखक तथा विश्लेषक केशव दाहालले कर्णाली प्रदेशमा विकास नभई राज्यले दिने न्यायको अभाव रहेको बताएका छन् । शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवमा बोल्दै दाहालले विविधता युक्त सभ्यताले...