‘१० दलको एकता महासंकटहरुको एकीकरण हो’ (भिडियो)
काठमाडौँ । राजनीतिक, सामाजिक अभियानमा सक्रिय केशव दाहाल पछिल्लो समय लेखनमा सक्रिय छन् । नेपाली राजनीतिको गहिरो अध्ययन गरेका विश्लेषक तथा लेखक दाहाल १० वामपन्थी दलबीच हालैको एकतालाई महासंकटहरुको एकीकरण संज्ञा दिन्छन् ।
एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक करोड सदस्य भएको पार्टी बनाउने दाबी गरेका छन् । यदि कुनै कम्युनिस्ट पार्टी भयो भने नेपाल बस्न योग्य नहुने विश्लेषक तथा लेखक दाहालको तर्क छ ।
‘अलिकति मात्रै गडयाङ–गुडुङ भयो भने म जेल जान्छु भन्ने डर छ । कतिपय नेताहरुलाई सन्ततिहरुको पनि सुरक्षा गर्दिनु छ । आर्थिक सुरक्षा मात्रै होइन, न्यायिक सुरक्षा पनि गर्दिनु छ,’ रातोपाटीको ‘वारपार’मा उनले भने । एमाले भित्रको दोस्रो–तेस्रो पंक्ति सुस्त भएको तर्क गर्दै दाहाल भन्छन्, ‘त्यहाँ ब्युरोक्रेटिक इन्स्टिच्युसनलाई भत्काउने क्यापासिटी देखिँदैन । त्यसैले एमाले सुध्रिँदैन, सकिन्छ ।‘
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण