बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गायक ‘निर्मोही’लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार–२०८२’

काठमाडौँ । गायक कमल बि.के. ‘निर्मोही’ लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार–२०८२’ द्वारा सम्मानित गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई नगद रु. ५१ हजार, सम्मानपत्र र दोसल्ला सहित सम्मान गरिएको...