काठमाडौँ । सर्वोच्च अदालतले तीन वा सोभन्दा बढी व्यक्ति मिलेर चोरी गरेकै आधारमा डाँकाको कसुर कायम हुन नसक्ने फैसला सुनाएको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त...