म्याग्दी । म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ। धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजनामार्फत धवलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो। ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि...