काठमाडौँ । घरायसी तथा सेवामूलक कार्यको आर्थिक पाटोलाई हिसाब गरेर समाजमा यसको महत्त्वलाई औपचारिक रूपमै उजागर गर्नुपर्ने विज्ञहरूले धारणा राखेका छन् । नेपाल मावअधिकार चलचित्र केन्द्रले सोमबार बानेश्वरमा गरेको एक...