पाल्पा । तानसेनबाट करिब ३ किलोमिटर उकालोमा अवस्थित बतासेडाँडा पछिल्ला वर्षहरूमा पहाडी दृश्य हेर्नेहरूका लागि प्रमुख भ्यू पोइन्ट बनेको छ । मौसम खुलेको दिन यहाँबाट पश्चिमतर्फका काञ्जिरोवा हिमालदेखि पूर्वतर्फ जुगल...