सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

खुल्यो मुर्कची–रौता–जाँते ग्रामीण सडक

गाईघाट । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको छ । जिल्ला सदरमुकाम गाईघाटबाट रौतामाई गाउँपालिकाको रौताको मुर्कुची बजार भएर पुवारे, भुटार हुँदै लिम्चुङबुङ गाउँपालिका–५...