शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जग्गा तथा आवास विकास सङ्घको प्रथम अधिवेशन सम्पन्न, आधुनिक सहरीकरणको अवधारणा विस्तार गर्ने लक्ष्य

सुनसरी । जग्गा तथा आवास व्यवसायीले आधुनिक सहरी अवधारणालाई व्यवहारिकरुपमा विस्तार गर्ने लक्ष्य लिएका छन् । तीव्र सहरीकरणको चपेटामा पर्दै गएको सुनसरीको इटहरीमा शनिबार सम्पन्न जग्गा तथा आवास विकास सङ्घको...