आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

'प्रहरी परिसर काठमाडौँ जलाउँछौँ' भन्नेहरू नियन्त्रणमा

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ जलाउने भन्दै सामाजिक सञ्जाललगायतमा प्रचार गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर अगाडि पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता...