पेरिस । विश्वको सबैभन्दा पुरानो क्यालकुलेटर लिलामी नहुने भएको छ । पेरिसको एक अदालतले यसअघि नै ऐतिहासिक वस्तुको निर्यात रोकेपछि तय भएको मितिमा लिलामी नहुने भएको हो । लिलामी घर क्रिस्टीजले १६४२...