आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

यूएईमा समस्यामा परेका नेपालीलाई सेल्टरको व्यवस्था

काठमाडाैँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको अध्यक्षमा चयन भए लगत्तै भीम मल्ल ठकुरीले समस्यामा परेका नेपाली श्रमिकहरूका सहयोगको घोषणा गरेका छन् ।  पदभार ग्रहण गरेसँगै अध्यक्ष मल्लले...