बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाबुरामको नयाँ शक्ति अभियान :  पार्टी गठन-विघटनमै बिते १० वर्ष

काठमाडौँ । १० वर्ष माओवादी सशस्त्र जनयुद्धका प्रमुख योजनाकार डा. बाबुराम भट्टराईले मंसिर ७ गते आफ्नै संरक्षकत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) घोषणा गरे । आफैंले नेतृत्व छाडेका नेपाल समाजवादी पार्टी...