काठमाडौँ। बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’ को छायाङ्कन सुरु भएको छ। फिल्मको छायाङ्कन आइतबारबाट बेलायतको लन्डनदेखि सुरु भएको हो । फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके...