काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले शनिबार राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गर्यो । ‘संवत् २०८२ साल माघ ११...