काठमाडौँ । नुनदेखि सुनसम्म पाइने, इतिहासदेखि वर्तमानसम्म जोडिएको र बालबालिकादेखि वृद्ध वृद्धासम्मको स्मृतिमा बसेको ठाउँ हो— काठमाडौँको असन । काठमाडौँ महानगरपालिकाले यहाँको सांस्कृतिक ओजलाई फर्काउन हरेक शनिवार सवारी आवतजावतमा प्रतिबन्ध...