काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा सचिव पदका आकांक्षीहरुको संख्या तीन दर्जन हाराहारी पुग्ने देखिएको छ । गत भदौ तेस्रो साता सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशनले स्थायी कमिटी खारेज...