काठमाडौँ । नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई प्रहरी हेडक्वार्टरले स्पष्टीकरण सोधेको छ । कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत डीआईजी सापकोटाले प्रहरी नियमावली–२०७१ विपरीतको आचरण गरेको हुनाले उनलाई स्पष्टीकरण सोधिएको...