काठमाडौं । बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बन्दै गर्दा चुनावी घोषणापत्रमै ‘पूर्वाधार एम्बुलेन्स’ चलाउने उल्लेख गरेका थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा बालेन काठमाडौं महानगरको मेयरमा...