काठमाडौँ । नेपालले युरोपेली संघ (इयु) लाई उडान सुरक्षा सूचीबाट हटाउन आग्रह गरेको छ । हिजो बेल्जियमको ब्रसेल्समा सम्पन्न इयु र नेपाल संयुक्त आयोग (जेसी) को बैठकमा नेपालले सो आग्रह...