अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष सुनील साहले गैरआवासीय नेपाली संघलाई एकताबद्ध गर्न गरिएको पहलको स्वागत गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सिंहदरबारमा आइतबार एनआरएनए अध्यक्ष महेश कुमार...