काठमाडौँ । बारम्बार दुर्घटना हुन थालेपछि काठमाडौँ महानगरपालिका वडा नम्बर २९ रुद्रमति पुल नजिक धोबीखोला करिडोरमा स्थानीयहरूले नै रेलिङ (बार) लगाउन सुरु गरेका छन् । आजमात्रै सो स्थानमा साइकलसहित एक...