बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झरनाको पानी किन सेतो देखिन्छ ?

झरनाको पानी सामान्यतः सेतो देखिन्छ । हाम्रो मनमा जिज्ञासा उठ्न सक्छ : पारदर्शी हुने पानी झरनाबाट बग्दा चाहिँ किन सेतो देखिन्छ होला ? यसका पछाडि वैज्ञानिक कारण लुकेको हुन्छ । ...