काठमाडौँ । बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको छ । चौतर्फी विरोधपछि शुक्रबार रातिको समय सडक पिच गर्न सुरु गरिएको छ । अहिले वडा नम्बर १६ की वडाध्यक्ष रोजिना श्रेष्ठ...