बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘द काउन्सिल अफ जेनजी’ मोरङद्वारा ‘हङ्गर स्ट्राइक’को चेतावनी

विराटनगर । ‘द काउन्सिल अफ जेनजी’ मोरङले आफ्ना विभिन्न मागहरू २४ घण्टाभित्र पूरा गर्न नेपाल सरकारलाई अल्टिमेटम दिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...