शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कच्चा पदार्थको करले स्वदेशी हस्तकला महँगो, विदेशी सजावट सामग्रीको राज

काठमाडौँ । नेपाली मौलिक हस्तकला सामग्रीको निर्यात सन्तोषजनक देखिन्छ, तर आन्तरिक बजारमा आयातीत सामग्रीको प्रभाव बढ्दो छ । सरकारले कच्चा पदार्थमा कर बढाउँदा स्वदेशी उत्पादन महँगो भएको व्यवसायीहरु बताउँछन् । ...