काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका सदस्य सिकेन्द्र रोकायाले एनपीएल क्रिकेट प्रतियोगिताको पास दुरुपयोग सम्बन्धमा आफ्नो संलग्नता नरहेको प्रस्ट पारेका छन् । बिहीबार रातोपाटीमा ‘एनपीएल क्रिकेट : क्यानले...