बुटवल । नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैनाका पूर्वनगरप्रमुख चित्रबहादुर कार्की आइतबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । आज रुपन्देहीको सैनामैनामा आयोजित कार्यक्रममा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले कार्कीलाई स्वागत...