सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

इजरायलको हवाई हमलामा हमासका वरिष्ठ कमाण्डर मारिए

गाजा । इजरायलले गाजाभित्र एउटा गाडीमा गरेको हमलामा हमासका एकजना वरिष्ठ कमाण्डर मारिएको दाबी गरेको छ। इजरायली सेना र सुरक्षा निकाय शिन बेटले संयुक्त विज्ञप्ति जारी गर्दै हमासको सैन्य शाखा, अल-कसम...