बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पर्यटक भिसामा महिलालाई कुवेत पठाउन गिरोह नै सक्रिय

काठमाडौँ । पर्यटक भिसा लगाएर महिलालाई कुवेत पठाउने गिरोह नै सक्रिय भएको भेटिएको छ । बिचौलियाहरूले कुवेतमा घरेलु कामदारका रूपमा पठाउन नेपाली महिलालाई पर्यटक भिसामा पठाउने गरेका छन् । सरकारले...