रौतहट। भारतसँग सीमा जोडिएको रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालन र सहज रूपमा सवारी साधन आवागमनको माग गर्दै सिमाना सङ्घर्ष समितिले अनिश्चितकालीन आमरण अनशन सुरु...