काठमाडौँ । राष्ट्रिय बहिरा महासङ्घ नेपालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ अपाङ्गतामैत्री हुनुपर्ने माग गरेको छ । महासङ्घले यहाँ साेमबार ‘विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी अन्तरराष्ट्रिय नीतिगत व्यवस्था,...