मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा

मङ्गलबार, १६ असार २०८३, ०५ : ०३
मङ्गलबार, १६ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ मा जर्मनी र पाराग्वेबीचको खेल पेनाल्टी सुटआउटमा पुगेको छ।
  • निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटबाट विजेताको टुंगो लाग्नेछ।
  • यो विश्वकप २०२६ को पहिलो खेल हो जुन पेनाल्टी सुटआउटबाट निर्णय हुनेछ।

काठमाडौँ । जारी फिफा विश्वकप २०२६ मा पहिलो पटक खेलको विजेता पेनाल्टी सुटआउटबाट टुङ्गिने भएको छ। जर्मनी र पाराग्वेबीचको अत्यन्तै रोमाञ्चक र नाटकीय खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने भएको हे । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीले १–१ को बराबरी खेलेपछि विजेताको टुङ्गो लगाउन खेल पेनाल्टी सुटआउटमा पुगेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप