काठमाडौँ । फिल्म ‘शिरजरा’ निर्माण हुने भएको छ । नेपालको फिल्म निर्माण संस्था किङ्गडम नेटवर्कसँग अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मसले सहकार्य गर्दै यो फिल्म निर्माण गन लागेको हो...