धनगढी । नेकपा एमालेले अछाम क्षेत्र नम्बर १ मा अन्तिम समयमा आएर उम्मेदवार हेरफेर गरेको छ । पार्टीको केन्द्रीय सचिवालयले यसअघि अछाम इन्चार्ज तथा केन्द्रीय सदस्य झपट बोहरालाई उम्मेदवार बनाउने...