शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

ग्वायाकिल । इक्वेडरका चर्चित फुटबल खेलाडी मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको छ।  लागुऔषध तस्करी र आपराधिक गिरोहको हिंसाले ग्रस्त ग्वायाकिलमा ३३ वर्षीय पिनिडामाथि मोटरसाइकलमा आएका दुई...