बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

१०८ मेगापिक्सल भएको स्मार्टफोनको तस्बिर कस्तो होला ?

चीनको टेक कम्पनी शाओमीले संसारको पहिलो यस्तो स्मार्टफोन लञ्च गरेको छ जसमा १०८ मेगापिक्सलको रियर क्यामरा छ । यो क्यामराको एक्स्ट्रा हाई–रिजोलुशन सेन्सरलाई दक्षिण कोरियाली कम्पनी सामसङले डिजाइन गरेको...