मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

'स्वदेशमै दुःख गर्नसके बिदेसिनु पर्दैन'

काठमाडौँ । सुनसरी, रामदुनी झुम्का–१ सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच कक्षामा पढ्दै थिए । श्रीमान्‌काे कमाइ थिएन । हुर्किँदै गरेका सन्तानको भविष्य बनाउने सपनासहित उनी बाध्य भएर बिदेसिनुपर्ने अवस्था आयो...