काठमाडौँ । जेनजी अभियन्ता रहेका गरी खान देउका संयोजक मिराज ढुङ्गानाले न्यायपालिकाको फैसला प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन् । उनले संयुक्त जेनजी आन्दोलन घोषण सभामा उनले भने– ‘केहि संवेदनशील विषय...