मिराजको माग : न्यायपालिकाको फैसलाको प्रत्यक्ष प्रसारण हुनुपर्छ
आइतबार, ०६ पुस २०८२, १४ : १२
१
सारांश
- जेनजी अभियन्ता मिराज ढुङ्गानाले न्यायपालिकाको फैसला प्रत्यक्ष प्रसारण हुनुपर्ने बताए।
- उनले संवेदनशील विषय बाहेक अन्य फैसलाहरू प्रत्यक्ष प्रसारण हुनुपर्ने बताए।
- ढुङ्गानाले जेनजी आन्दोलनमा सहभागीहरूको निशर्त रिहाइको माग गरे।
काठमाडौँ । जेनजी अभियन्ता रहेका गरी खान देउका संयोजक मिराज ढुङ्गानाले न्यायपालिकाको फैसला प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन् ।
उनले संयुक्त जेनजी आन्दोलन घोषण सभामा उनले भने– ‘केहि संवेदनशील विषय बाहेक अन्य फैसलाहरू प्रत्यक्ष प्रसारण हुनुपर्छ ।’ उनले जेनजी आन्दोलनमा सहभागी भएकाहरूलाई निशर्त रिहाइको माग समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण