काठमाडाैँ । नेपाल बास्केटबल संघको आयोजनामा लिनिङ बास्केटबल प्रतियोगिता हुने भएको छ । सोमबारदेखि २७ तारिखसम्म बौद्धस्थित डंकमान्डुमा ६ दिने प्रतियोगिता हुँदैछ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको हो...