विराटनगर । आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशका राजनीतिक दलहरू आ–आफ्नो उम्मेदवार सिफारिसमा लागेका छन् । एकातिर आयोगले निर्वाचनको काउन्टडाउन सुरु गरेको छ भने...