मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बाबु कांग्रेसबाट, छोरा रास्वपाबाट समानुपातिक उम्मेदवार सिफारिस

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीका छोरा दिनेश बोगटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको प्रारम्भिक सूचीमा समावेश भएका छन् । रास्वपाले हालै आह्वान गरेको समानुपातिकतर्फको खुला...