शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

राखेप बोर्ड बैठक : राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका पारित

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा सम्पन्न राखेपको १२४ औँ बोर्ड बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेको छ । बुधबार युवा तथा...