काठमाडौँ । काठमाडौँको ठमेलस्थित अलफ्ट होटल परिसरमा सञ्चालित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिमा ‘क्यासिनो इभेन्ट’ को नाममा जुवा खेलाएर एउटा भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको भेटिएको छ । ठगी धन्दा सञ्चालन...