पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी) कास्कीका ३८ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्। मंगलबार संयुक्त विज्ञप्तिमार्फत उनीहरूले पार्टीमा करिब १३ वर्षदेखि...