काठमाडौँ । हात्तीको ब्युटी पेजेन्टमा ४० वर्षकी पुनम कली २५० अङ्क ल्याएर प्रथम भएकी छन् । चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आज दोस्रो दिन हात्ती सुन्दरी प्रतियोगिता...