हात्तीको ब्युटी पेजेन्ट : पुनम कली बनिन् प्रथम
शनिबार, १२ पुस २०८२, १६ : १९
सारांश
- चितवनको सौराहामा जारी हात्ती महोत्सवमा पुनम कली हात्ती सुन्दरी प्रतियोगितामा प्रथम भइन्।
- ४० वर्षकी पुनम कली २५० अङ्क ल्याएर पहिलो, २० वर्षकी २३५ अङ्क सहित दोस्रो भइन्।
- प्रतियोगितामा ४० वर्षकी पूजा कलि र २६ वर्षकी समृद्धि कलिले पनि प्रतिस्पर्धा गरे।
काठमाडौँ । हात्तीको ब्युटी पेजेन्टमा ४० वर्षकी पुनम कली २५० अङ्क ल्याएर प्रथम भएकी छन् । चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आज दोस्रो दिन हात्ती सुन्दरी प्रतियोगिता भएको हो ।
यसैगरी २० वर्षकी २३५ ल्याएर द्वितीय, ३५ वर्षकी चम्पा कली २२४ अङ्क ल्याएर तृतीय भएकी छन्। प्रतियोगितामा ४० वर्षकी पूजा कलि र २६ वर्षकी समृद्धि कलि पनि सहभागी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण